चिता माथि जल्न तयार लास लाई के दुःख ।
जहाँ पुग्छु उँहि ओछ्यान बास लाई के दुःख ।
तिम्रो लागी मग्ने भए कतै भए कुल्ली पनि,
बचाएको एकमुठि सास लाई के दुःख ।
कुट, काट, पोल बरु तातो आगोमा
मायाँ माग्दै दासि बने, दास लाई के दुःख ।
जहाँ पुग्छु उँहि ओछ्यान बास लाई के दुःख ।
तिम्रो लागी मग्ने भए कतै भए कुल्ली पनि,
बचाएको एकमुठि सास लाई के दुःख ।
कुट, काट, पोल बरु तातो आगोमा
मायाँ माग्दै दासि बने, दास लाई के दुःख ।