Monday, January 20, 2014

bikash bimbit with gazal sadhana radion program

रेडियो परिवर्तन ८९. मेगाहर्जको तरङ्गबाट हरेक सोमबारको बि.बि.सि. नेपाली सेवा पश्चात (:१५ मा प्रसारण भईरहेको कार्यक्रमगजल साधना मा आज २०७०१००६ मा चितवनका गजल सर्जक रुद्र अधिकारी को संग्रह ‘‘जूनले पनि पोल्दोरैछ’’ भित्रका गजलहरु सुन्न नभुल्नु होला कार्यक्रम www.radiopariwartan.org.np  बाट पनि अनलाईन सुन्न सकिन्छ

गजल

मेरो कलम रुन खोज्छ हँसाउन खोज्दा खोज्दै । आशको दियो निभ्छु भन्छ वचाउन खोज्दा खोज्दै । सम्झने छौ, सोच्ने छौ,  छौ भविष्यमा भाग्यौ भने मुटु भित...